Section 18
पदाधिकार कायम रहने
:
देहायको अवस्थामा सशस्त्र प्रहरीको आफ्नो पद माथिको पदाधिकार कायम रहनेछ :–
(क) आफ्नो पदमा कामकाज गरिरहँदासम्म,
(ख) सरुवा भई कार्यभार सम्हाल्न पाईने म्यादसम्म,
(ग) विदामा बसेको अवधिभर,
(घ) निलम्बनमा रहेको अवधिभर,
(ङ) नेपाल सरकारद्वारा तोकिदिएको काम गरूञ्जेलको अवधिभर,
(च) अन्य पदमा कायम मुकायम भई काम गरेको अवधिभर ।